काठमाडौं, ८ चैत । चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवं एसियाका सबैभन्दा धनाढ्य ज्याकमाले कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका छन्। ज्याक माले नेपाललगायत १०...
कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।
आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ। बसपार्कमा यात्रुको चाप बढेको छ।
काठमाडौं, ८ चैत । एन आई सी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना...
अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।
काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटालीमा मात्र ६ सय २७ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ४ हजार ३२...
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन नेपाल सरकारले गरेको पूर्वतयारीबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले शक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
काठमाडौं, ७ चैत । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित...
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
काठमाडौं । कोरोना भाइरसको संक्रमणले धेरै क्षेत्रलाई प्रभावित पारेको छ । संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सिनेमा क्षेत्रमा पनि ठूलो असर परेको छ । नेपाली सिनेमामा पनि...
© 2026 Cloud Patrika. All Rights Reserved.