कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो ।
आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ। बसपार्कमा यात्रुको चाप बढेको छ।
काठमाडौं, ८ चैत । एन आई सी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना...
अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो।
काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटालीमा मात्र ६ सय २७ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ४ हजार ३२...
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन नेपाल सरकारले गरेको पूर्वतयारीबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले शक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
काठमाडौं, ७ चैत । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित...
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
काठमाडौं । कोरोना भाइरसको संक्रमणले धेरै क्षेत्रलाई प्रभावित पारेको छ । संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सिनेमा क्षेत्रमा पनि ठूलो असर परेको छ । नेपाली सिनेमामा पनि...
पप्पु गुरुङ्ग, दोधारा, ७ चैत । माहाकाली नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ् । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्न र बचाउन आज देखी...
© 2026 Cloud Patrika. All Rights Reserved.