प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २६ माघ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ४०० रुपैयाँ बढ्दै प्रतितोला...

६ वर्ष अगाडि

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल...

६ वर्ष अगाडि

नारायणीमा पानीजहाज सञ्चालनमा आउँदै, अनलाइन बुकिङ खुला

चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुनदेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ। भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता...

६ वर्ष अगाडि

नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै, कमलसिंह ऐरीको डेब्यु

काठमाडौं, २६ मंसिर । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गरिरहेको छ । आजको खेलमा...

६ वर्ष अगाडि

डाेटीमा औद्योगिक क्षेत्र बन्दै: सरकारले दियाे साढे २९ कराेड

डोटी, २६ माघ । जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि...

६ वर्ष अगाडि

कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ । आखिर किन तरकारीको मूल्य घटबढ भइरहन्छ ।

६ वर्ष अगाडि

विश्वभर मास्कको खपत बढ्यो, कोरोना प्रतिरोधी मास्क बनाउँदै फक्सकन

कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ ।

६ वर्ष अगाडि

पोलेको मकै खानु फाइदा कि बेफाइदा ?

सडकको पहुँच, जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ...

६ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३४ हजार बढी संक्रमित

काठमाडौं । शनिबारसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कोरोनाभाइरसबाट संक्रमित संख्या ३४ हजार ५४६ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि...

६ वर्ष अगाडि

८ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४५ तहमा वाणिज्य बैंक पुगे

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार कूल ७५३ मध्ये ७४५ स्थानीय तहमा वाणिज्य...

६ वर्ष अगाडि
1 3,222 3,223 3,224 3,225 3,226 3,684