विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि अवतरण गराइएको हो । विमानलाई अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।
पछिल्लोपटक साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । मृत पुरुषको परिचय भने खुेलेको छैन...
बुधबार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपयाँमा कारोबार भईरहेको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन भनेको छ । मन्त्रालयले एक पत्र पठाउदै गौशाला खाली...
पश्चिम नवलपरासीको सूस्तामा पुल बनेपछी सुस्ताबासीलाई नेपाल आउन सहज भएको छ
अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको...
विभागका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
बैंकहरुमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज बजारबाट १ खर्ब रुपैया“ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको...
अब रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण महाशाखामा पनि कारोबारको विवरण बुझाउनुपर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.