पर्यटन मन्त्री पाण्डेको एक महिने कार्यतालिका सार्वजनिक, के छ योजनामा ?

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०–८१ को चौँथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास...

२ वर्ष अगाडि

एसियाकै शक्तिशाली महिला शासक मानिने हसिनाको ढल्यो सत्ता, देश छाडेर निर्वाचनमा

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन् । सोमबार नाटकीय रुपमा आएको बंगलादेशको राजनीतिक स्वरुपले एसियाकै शक्तिशाली महिला शासक मानिन्थिन् । उनीविरुद्धको आन्दोलनले चरम रुप लिएसँगै हसिनाले राजिनामा गरेकी छिन्...

२ वर्ष अगाडि

बंगलादेशमा तनाव : नेपालमा उच्च सुरक्षा सतर्कता

बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने...

२ वर्ष अगाडि

बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी दिन प्रभु साहले गरे माग

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरुको अवस्था के छ? कति विद्यार्थी बंगलादेशमा छ? नेपाल फर्किए ?लगायतका जानकारी दिन आग्रह गरेका हुन् ।

२ वर्ष अगाडि

नेप्से दोहोरो अंकले बढ्दा २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४० दशमलव ७६ अंकले बढ्दै २७ सय ९६ दशमलव३८ को विन्दुमा...

२ वर्ष अगाडि

विश्व बैंकसँग १३ अर्ब २८ करोड सहुलियतपूर्ण ऋण लिने सम्झौता

काठमाडौं । नेपालले विश्व बैंकबाट १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब २८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा लिने भएको छ। सोमबार नेपाल सरकार र विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ...

२ वर्ष अगाडि

‘कता हो’ मा अब हराएको सामान भेटाउने ट्याग

काठमाडौं । दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कता हो’ मा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ...

२ वर्ष अगाडि

बैंकहरुले प्रकाशित गरे वार्षिक वित्तीय विवरण, कसको नाफा कति ?

बैंकहरुको नाफा औसतमा साढे १३ प्रतिशतले बढेको छ ।

२ वर्ष अगाडि

मंगलबार र बुधबार भारी बर्षाको सम्भावना, ३ दर्जन भन्दा बढी जिल्ला रेड जोनमा

मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

२ वर्ष अगाडि

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

सुनको मूल्य प्रतितोला १ लाख ५० हजार पुगेको छ ।

२ वर्ष अगाडि
1 646 647 648 649 650 3,687