सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ।
निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।
काठमाडौं । सरकारले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने बताएको छ ।
काठमाडौं । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ । आगामी वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका हुन् । सरकारी नियमन निकाय...
काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेका हुन । रेमिट्यान्सलाई औपचारिक...
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।
काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१् \८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई...
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपोग गरिने घोषण...
काठमाडौं । सरकारले आगामी आवदेखि जनकपुरस्थित जानकी मन्दिरलाई वेडिङ हवको रुपमा विकास गर्ने भएको छ । त्यसैगरी लुम्विनीलाई वर्थिङ हवको रुपमा विकास गर्ने बताएको छ । सरकारले विदेशी पर्यटकलाई नेपालमा...
काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन अनन्तले २०८१ देखि २०९१ लाई लगानी वर्ष घोषणा गरेका हुन्। सरकारी,...
© 2026 Cloud Patrika. All Rights Reserved.