संसार घुमेर नेपाल मन पराउने मान्छे

गायक, संगीतकार तथा चलचित्रकर्मी नारायण रायमाझी आफूलाई एकान्तप्रेमी भन्न रुचाउँछन् । एकान्त स्थानमा बस्ने, नयाँ-नयाँ रचनामा नै व्यस्त हुने उनलाई धेरै साथी बनाउन, धेरै होहल्ला हुने ठाउँमा बस्न मन पर्दैन...

६ वर्ष अगाडि

अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

साथी रोशन यादवसँग मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो। उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले...

६ वर्ष अगाडि

श्रीस्वस्थानी व्रतकथा मेला सुरु, यस्तो छ स्वस्थानीको महिमा

काठमाडौं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि...

६ वर्ष अगाडि

साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण, अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

बनियानी, २५ पुस । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख...

६ वर्ष अगाडि

इरानद्धारा छोटो दूरीका १६ ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाडौं, २४ पुस । इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन् । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये...

६ वर्ष अगाडि

‘कर नतिर्नेलाई कारबाही गर्ने कानुन नै छैन्, अन्तिम उपाय सेवा बन्द गर्ने हो’

नाम चलेका सपिङ्ग सेन्टर, हस्पिटल, स्कुल, होटल, सिनेमा हल, चेम्बर, मल, टावर, कम्लेक्स, क्लब, दोहोरी साँझ, तथा होटलले सम्पत्ति कर तिरेका छैनन् । जसमा प्रतिष्ठित संस्था ३० र मनोरञ्जन क्षेत्रका...

६ वर्ष अगाडि

हेलो नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय बदर

नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित समयमै शुल्क नदिएएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको हो ।

६ वर्ष अगाडि

‘सहकारी रोजगारी सिर्जना गर्ने थलो बनेर वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ’

काठमाडौं, २४ पुस । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघको २७...

६ वर्ष अगाडि

शेयर बजारमा सुधार, साढे ८३ करोडको कारोबार

काठमाडौं, २४ पुस । बुधवार ओरालो लागेको शेयर बजारमा विहिवार सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक ३.५१ अंकले बढेर १ हजार २ सय १३.११ अंकमा पुगेको छ । विहिवार...

६ वर्ष अगाडि

नारायणघाट-मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

पहिरो नियन्त्रणको कार्यको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको सडक विहिवारदेखि पूर्ण रुपमा खुल्ल भएको नारायणघाट-मुग्लिङ्ग सडक आयोजनाले जनाएको छ ।

६ वर्ष अगाडि
1 3,272 3,273 3,274 3,275 3,276 3,684