बिवेकशील शेयर लगानीकर्ता कसरी बन्ने ? यस्तो छ धितोपत्र बोर्डको सुझाव

नेपालको शेयरबजार छिमेकी मुलुकको भन्दा बढी संवेदनशील भएको विज्ञहरु बताउँछन् । त्यसैले पनि यहाँ लगानी गर्दा अतिरिक्त जानकारी तथा सावधानी आवश्यक छ ।

७ वर्ष अगाडि

जापानको आँधीमा ११ जनाको मृत्यु, रग्बी विश्वकप प्रभावित

काठमाडौं । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार...

७ वर्ष अगाडि

आइतबार पनि साढे दुई घण्टा विमानस्थलमा व्यावसायिक उडान स्थगित

नेपाल भ्रमणमा आउँदै गरेका चीनका राष्ट्रपति सि जिनपिङको स्वागतका लागि सनिबार र आइतबार दिउँसो करीब साढे दुई घण्टा विमानस्थलमा व्यावसायिक उडानहरु स्थगित गरिएको छ ।

७ वर्ष अगाडि

सिको पहिलो भेटवार्ता राष्ट्रपति भण्डारीसँग, देउवासँग पनि आजै भेट्ने

सिको भ्रमण २३ वर्षअघि तत्कालीन राष्ट्रपति जियाङ जेमिनपछिको पहिलो राष्ट्रपतिस्तरको भ्रमण हो ।

७ वर्ष अगाडि

अदुवाको प्रयोगले कम हुन्छ कपाल झर्न, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । टुक्रने र झर्ने कपाल देखर धेरै मानिसलाई चिन्ता हुनु सामान्य कुरा हो । धेरै मात्रामा चिन्ता लिँदा भने झन धेरै कपाल झर्ने खतरा हुन्छ । यदि तपाईंको पनि...

७ वर्ष अगाडि

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्री अबिया अहमदलाई

काठमाडौं, २४ असोज । यस वर्षको नोबेल शान्ति पुस्कार इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई प्रदान गरिने भएको छ । प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी रहिआएको द्वन्द्व समाधान गर्न...

७ वर्ष अगाडि

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ...

७ वर्ष अगाडि

टी ट्वान्टी वरियतामा पहिलो पटक नेपालका तीन खेलाडी, अलराउन्डर तर्फ कप्तान पारस २४ औँ स्थानमा

काठमाडौं, २४ असाज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी...

७ वर्ष अगाडि

भूकम्प पछिको पुनर्निर्माणमा साउदी फण्डको ३ अर्ब ४० करोड सहयोग

काठमाडौं, २४ असोज । साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।...

७ वर्ष अगाडि

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २४ असोज । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ । कारोबार भएको अघिल्लो दिन...

७ वर्ष अगाडि
1 3,417 3,418 3,419 3,420 3,421 3,680