विद्यालय बन्द गरी शिक्षक सडकमा, ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित

सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्।

३ वर्ष अगाडि

शीतल निवासमा राष्ट्रपतिको रात्रिभोज, गएनन् केपी ओली र मेयर बालेन शाह

भीआइपी सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह भने अनुपस्थित भएका थिए।

३ वर्ष अगाडि

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ।...

३ वर्ष अगाडि

मेयर बालेनले भने–’शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, विद्यालय बन्द गरे कारबाही हुन्छ’

शिक्षकहरूको आन्दोलन र पठनपाठन अवरोध भएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले विधेयकमा असहमति भए पनि स्कुलमा अवरोध पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।

३ वर्ष अगाडि

मोहम्मद सिराज बने नम्बर १ बलर

काठमाडौं । अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् । एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले वरीयतामा ८ स्थान...

३ वर्ष अगाडि

बाबुरामलाई ‘साइज’मा राख्न प्रचण्डको नयाँ रणनीति, नेसपामा तरंग

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका प्रस्थान गर्नु अगाडि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र...

३ वर्ष अगाडि

अभिनेता गौरव पहारीले गरे टीकाटालो

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । टीकाटालोमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका...

३ वर्ष अगाडि

अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने डब्ल्यूटीओको निर्णयविरुद्ध चीनद्वारा अपिल

जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय त्रुटिपूर्ण भएको चीनले दाबी गरेको छ ।...

३ वर्ष अगाडि

देउवालाई कोइरालाको चेतावनी-‘नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु’

आफू पक्षका केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले आज विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए।

३ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

३ वर्ष अगाडि
1 1,094 1,095 1,096 1,097 1,098 3,712