प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

३ वर्ष अगाडि

पुलछेउमा कार रोकेर सप्तकोशीमा हाम फालेका डा.कोइरालाको शव भेटियो

डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए। वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते भने उनको सवारी-साधन चतराको पुलपारि बिहान फेला परेको थियो।

३ वर्ष अगाडि

यूएईसँगको खेल रद्द, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

पालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।

३ वर्ष अगाडि

कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ। आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक...

३ वर्ष अगाडि

एमाले लुम्बिनी प्रदेश कमिटीमा विष्णु पौडेल पक्षको हाबी, शंकर पोखरेल गुटलाई झड्का

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवसहित भूगोलतर्फ १२मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन्। भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र...

३ वर्ष अगाडि

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा, अफगानिस्तान बाहिरियो

डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनले जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।

३ वर्ष अगाडि

आईएमई पे को ‘विकेट टु विन’ अफर : इन्टरनेट तथा पानीको बिल भुक्तानीमा सय रुपैयाँ छुट

काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ ले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ। भदौ १९ देखि असोज १८ सम्म चल्ने सो...

३ वर्ष अगाडि

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्दाहर्दैमा गएको हो । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा...

३ वर्ष अगाडि

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । (नेप्से)ले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

३ वर्ष अगाडि

सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात...

३ वर्ष अगाडि
1 1,113 1,114 1,115 1,116 1,117 3,712