चीनको गुङडङ प्रान्तको एक किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या गरिएको छ। सो घटनामा एकजना घाइते भएका छन्।
घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि पुनः बिक्री खुला गरेको आइपीओमा आज असार २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन्...
चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू...
नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कसमर्शले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने तथा थुनामा राख्ने जस्तो कार्य नगर्न आग्रह गरेको...
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् । यसअघिको पहिलो अल्टिमेटममा अटेर गरेर स्पष्टीकरण नबुझाएका अधिकारीले दोश्रो पटकको अल्टिमेटममा भने बुझएका हुन् ।
उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)२८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हो ।
प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.