राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

३ वर्ष अगाडि

न्याम्सको उपकुलपतिमा डा.भूपेन्द्र बस्नेत नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा भूपेन्द्र बस्नेत नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन्...

३ वर्ष अगाडि

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो यस वर्षकै धेरै हो। यसअघि गत चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात...

३ वर्ष अगाडि

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही...

३ वर्ष अगाडि

ओखलढुंगाको चम्पादेवीमा पहिरो, तीन जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका...

३ वर्ष अगाडि

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको पहिचान भइसकेको छैन। दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् ।

३ वर्ष अगाडि

वेस्टइन्डिजविरुद्धको खेलमा नेपाल १०१ रनले पराजित

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

३ वर्ष अगाडि

एनबैंक वेब सेवा शुभारम्भ, अब दैनिक २० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सक्ने

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।

३ वर्ष अगाडि

नागरिकता ऐन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता, कार्यान्वयनको बाटो खुल्यो

नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो।

३ वर्ष अगाडि

मेयर बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग...

३ वर्ष अगाडि
1 1,223 1,224 1,225 1,226 1,227 3,715