काठमाडौं । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।...
कम्युनिस्ट नेता मुकुन्द न्यौपाने एमालेकै फर्किएका छन्। शनिबार एमालेको पार्टी कार्यालय च्यासमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले उनलाई एमालेमा स्वागत गरेका हुन्।
दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् ।
काठमाडौं । तनहुँ–१ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म...
काठमाडौं । वैशाख १० गते (आगामी आइतबार) मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । सो दिन चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन परेकाले केबलकार सेवा बन्द हुने...
नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट...
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । अधिवक्ता पदम बहदुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिद दर्ता गरेका थिए।
कोरोनाबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४१४ जना पुगेको छ ।
दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँडभएको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले आइपीओ बाँडफाँड गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.