महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा, संघाइ बाहिरिए

उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

३ वर्ष अगाडि

खुल्यो नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स

बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरे पनि सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ...

३ वर्ष अगाडि

महासंघको एसोसिएटमा मिश्रित नतिजा, कसले कति मत ल्याए ? (सूचीसहित)

अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्। सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका...

३ वर्ष अगाडि

महासंघको एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

३ वर्ष अगाडि

रविको चेतावनी- ‘बिना आधार, प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका छन्।

३ वर्ष अगाडि

ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने

रास्वपाले सांसद ढाका कुमार श्रेष्ठलाई उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ । उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेको छ।

३ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ...

३ वर्ष अगाडि

एकैदिन १२१ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।

३ वर्ष अगाडि

सगरमाथा आधार शिविरमा हिमपहिरो, तीन नेपाली बेपत्ता

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरूले आरोहीका लागि डोरी मिलाउने काम गर्थे ।

३ वर्ष अगाडि
1 1,338 1,339 1,340 1,341 1,342 3,717