स्वास्थ्य मन्त्रालय भन्छ-‘कोरोना संक्रमण दैनिक बढ्यो, सबैले खोप लगाउनू’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबिरुद्धको खोप लगाउन अग्रह गरेको छ । केही दिनयता सङ्क्रमण बढिरहेको भनदै खोप लगाउन भनेको हो ।

३ वर्ष अगाडि

नयाँ स्टक, कमोडिटी बजार र ब्रोकरको लाइसेन्स बाँडने बाटो खुल्यो, सबै रिट खारेज

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने बाटो खुलेको छ । आइतवार सर्वोच्च इजलाशले नयाँ स्टक एक्सचेञ्ज खोल्ने र स्टक ब्रोकर थप्ने प्रक्रिया रोक्न परेको...

३ वर्ष अगाडि

सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

३ वर्ष अगाडि

सन्दीपकाे मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य...

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २८.३१अंकले घटेर १८३८. ४८ बिन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बन

काठमाडौं । स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ। व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि एक साताको लागि...

३ वर्ष अगाडि

रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

३ वर्ष अगाडि

हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना

काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणको अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।...

३ वर्ष अगाडि

महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमतिको सम्भावना न्यून

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

३ वर्ष अगाडि

एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् । आइतबार धनगढी गएका प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १...

३ वर्ष अगाडि
1 1,345 1,346 1,347 1,348 1,349 3,718