हावाहुरी चल्दा फेवा तालमा डुङ्गा पल्टियो, एक जनाको मृत्यु

पोखरामा शनिबार हावाहुरी चल्दा फेवातालमा डुङ्गा पल्टिएको छ। डुङ्गा पल्टिदा ६ जना घाइते भएका छन् ।

४ वर्ष अगाडि

‘ए’डिभिजन लिग: एपीएफ र चर्च ब्वाइज विजयी

थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए ।

४ वर्ष अगाडि

उद्घाटनको दुई वर्षमा पनि चढ्न पाइएन् धरहरा,पाँचौं पटक समय थप्ने तयारी

६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।

४ वर्ष अगाडि

पूर्व मन्त्रीको व्यंग्य -‘राम पूज्ने हो खराऊ पूज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम’

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफूहरुले रामलाई पुज्ने तर खराउ नपुज्ने भन्दै राजनीतिक व्यंग्य गरेका छन् ।

४ वर्ष अगाडि

प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

खुलामञ्चमा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए । उक्त निवेदनमा दाहाललाई 'पक्राउ गरी अनुसन्धान र कारबाही गर्न' माग गरिएको छ ।

४ वर्ष अगाडि

अबदेखि विदेशी पर्यटकले ट्रेकिङ जाँदा अनिवार्य गाइड लैजानुपर्ने

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

४ वर्ष अगाडि

पीएनजीविरुद्ध नेपालको रोमाञ्चक जीत,आसिफ र सन्दीपको कीर्तिमानी साझेदारी

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाए ।

४ वर्ष अगाडि

राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप लगाइन् ।

४ वर्ष अगाडि

‘पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन’ गगन थापा

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पारे।

४ वर्ष अगाडि

‘नेपाल आयुर्वेदको लागि प्राकृतिक भूमि, प्राथमिकता दिन सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए।

४ वर्ष अगाडि
1 1,409 1,410 1,411 1,412 1,413 3,718