मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

४ वर्ष अगाडि

नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट

सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका स्रोतले जनाएको छ । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।

४ वर्ष अगाडि

आइएमएफको अनुमान : विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त...

४ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट एक वर्षमा ७९ लाख ५४ हजार यात्रु आवत-जावत

नेपालको सबैभदा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक वर्षमा ७९ लाख ५४ हजार ४८० यात्रु आवतजावत गरेका छन् । यसमा आन्तरिकतर्फ अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् ।

४ वर्ष अगाडि

सवारी नियम उल्लंघन गर्ने २५९ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने २५९ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

४ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थल: अन्तर्राष्ट्रिय उडान ठप्प, राष्ट्रिय उडान न्यून

आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् ।

४ वर्ष अगाडि

तीनवटा प्रदेशमा वर्षाको सम्भावना, हिमालीभेगमा हिमपात

काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली...

४ वर्ष अगाडि

अर्जेन्टिनी फुटबलर मेस्सीकाे इन्स्टाग्राम ब्लक

एजेन्सी अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले आफ्नो इन्स्टाग्राम ब्लक भएको बताएका छन्। स्पेनिस रेडियाे उर्वाना प्लेसँग दिएकाे अन्तरवार्तामा भनेका छन् -‘विश्वकप जितेपछि मेरो इन्स्टाग्राममा करोडौं फ्यानकाे म्यासेज आएपछि इन्स्टाग्रामले मलाई केही...

४ वर्ष अगाडि

रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ, बिरामीमाथि हातपात गरेको आरोप

रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने...

४ वर्ष अगाडि

लेखापरीक्षण नगरी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लाभांश बाड्न नपाउने

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद...

४ वर्ष अगाडि
1 1,468 1,469 1,470 1,471 1,472 3,719