मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,' उनले समाजिक सञ्जालमा लेखेका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। गृहमन्त्री बालकृष्ण खाणलाई २०४२ मतान्तरले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार सुप्रशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । आजमी महोत्सवको उद्घाटन कार्यक्रमा भाग लिन यसअघि नै...
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च र प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ११ लाख १८ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन् । यसमा कार्यालय...
कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।
हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.