एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
गत वर्ष प्राथमिक साधरण सेयर जारी गरेको लघुवित्तले पहिलोपटक लाभांश घोषणा गरेको हो ।
अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
टेस्लाका सीइओ तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले शुरु गरेको ८ डलर वाला योजना ५ वटा मुलुकबाट कार्यान्वयनमा आएको छ । एप्पलले एप स्टोरबाट ट्वीटर एप डाउन्लोड गर्ने समयमा आफ्ना...
श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियामा पक्राउ परेका छन् । उनीमाथि बलात्कार आरोप लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका छन् ।
क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन...
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अक्टोवर महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २८ पैसा...
काठमाडौं, १९ कात्तिक । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकमा नयाँ प्रजातीको फटयांग्रा फेला परेको छ । घ्याल्चोकबाट भुइँफड्के (फटयांग्रा)को एक नयाँ वंश तथा प्रजाति पत्ता लागेको हो । कीट वैज्ञानिक मदन...
गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधनको क्रममा देउवाले भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.