विगतमा एमालेको सानका रुपमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूषालसहितको ठूलो बैचारिक समूह अहिले एमालेमा छैन । एमाले पार्टी नीति, विधि र संस्थागत निर्णयका आधारमा चल्दैन ।...
घोषणपत्रमा अधिकांस योजनाहरुमा दलहरुको हानाथाप देखिएको छ । सबैले मूलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएका छन् । बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर...
नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।
तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ । मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर...
नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।
एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल...
अफगानिस्तान भने विश्वकप क्रिकेटबाट बाहिरिएको छ । चार खेल खेलिसकेको अफगानिस्तानको मात्र दुई अंक छ । अफगानिस्तानले अब आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग खेल्न बाँकी छ ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ । बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.