‘ब्याजको लोभमा बैंकमा पैसा राखेर देशको विकास हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

४ वर्ष अगाडि

नाडामा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा...

४ वर्ष अगाडि

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।

४ वर्ष अगाडि

यूएईमा ३५ करोडको चिठ्ठा जितेका गुल्मेली युवा भन्छन् : कार धुने काम छाड्दिन

नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा हात पारेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत...

४ वर्ष अगाडि

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, ७ दिनभित्र शिलबन्दी पेश गर्न अनुरोध

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

४ वर्ष अगाडि

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

४ वर्ष अगाडि

‘गोरखाले विकास निर्माण र समृद्धिमा न्याय खोजेको छ,यसले पूर्णता पाउँछ’-अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे देखिएकाेले यसले पूर्णता पाउने बताएका छन् ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई क्यापिटल बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धक

बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता शेयर सार्वजनिक गर्ने भएको छ ।

४ वर्ष अगाडि

सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ संघ संस्थालाई कर तिर्न १० दिने ‘अल्टिमेटम’

काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

४ वर्ष अगाडि

नेपाल टेलिकमले ल्यायो आकर्षक सुविधासहित ‘सजिलो प्रिपेड कम्बो अफर’

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।

४ वर्ष अगाडि
1 1,647 1,648 1,649 1,650 1,651 3,722