पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, यस्ता छन् माग

ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित

साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २ डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित...

४ वर्ष अगाडि

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही

बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

४ वर्ष अगाडि

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, आज साँझ शपथको तयारी

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

४ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा २१ अर्ब २८ लाख जम्मा, भदौदेखि चार किसिमका सापटी योजना ल्याउने

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।

४ वर्ष अगाडि

तपाईंको वाट्सएप म्यासेजमा भनेजस्तै के साच्चिकै पनि पर्छ चिट्ठा ?

मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो। त्यो एउटा आनन्दको क्षण थियो। मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए। २५ जुलाईको...

४ वर्ष अगाडि

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, यी हुन् ग्रेडवृद्धिमा सहभागी हुन पाउने आधार

‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

४ वर्ष अगाडि

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

पूर्वी नेपालको खोटाङको मातिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङमालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८स् १३ बजे भुकम्प गएको हो।

४ वर्ष अगाडि

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । आइतवार बिहान ८ बजेर १३ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर...

४ वर्ष अगाडि
1 1,724 1,725 1,726 1,727 1,728 3,724