समितिले आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी काम अघि बढाउन समेत निर्देशन दिएको छ ।
नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो ।
केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।
सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।
सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययनको लागि प्रोत्साहन छात्रवृत्ति दिएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा यस पटक भने जुनसुकै विषयमा यो सुविधा दिएको हो...
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादीका नेताहरूलाई संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका छन् ।
नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमवार सुन प्रति तोला ३ सय रुपैयाँ घटेको हो ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.