संसदमा जारी बजेट छलफलमा आजबाट विभागीय मन्त्रीहरुले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । सोमबार र मंगलबार गरी मन्त्रालगयत रुपमा जवाफ लिइने छ ।
पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।
दशहरी र मालदह जातको आँप प्रतिकिलो एक सय रुपैयाँ बिक्री भैरहेको छ । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ । विक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ ।
पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मात्रै कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको...
काठमाडौं । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको...
सोमवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।
सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६...
केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।
त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.