कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।
मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
सीडीएसका अनुसार बुधबार अन्तिम दिनसम्म २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउन होस् वा दाल झान्न, तेल अनिवार्य छ । जहाँ तेल दैनिक खानामा आवश्यक हुन्छ, त्यहाँ यसको मात्रा पनि हुन्छ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेश सरकार र प्रदेश १ ले मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै...
। पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठनगरेसँगै बजारमा...
अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.