उच्च अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र निर्जीवन बीमा समूहका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

‘भरतपुर नै रेणु नै चाहिन्छ भन्ने छैन, नेतृत्व लिइराखेको दिए सहज हुन्छ’-प्रचण्ड

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् ।

४ वर्ष अगाडि

पेन्सन कोषमा रहेको ३३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३३ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

४ वर्ष अगाडि

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

४ वर्ष अगाडि

अर्थमन्त्रीलाई व्यवसायीको सुझाव-‘आयातमा प्रतिबन्ध लगाउनुको सट्टा संस्थागत रूपमै कर बढाउनुस्’

अवसरमा सीएनआई अध्यक्ष बिष्णुकुमार अग्रवालले बिदेशी मुद्राको संचितीमा परेको चापबाट माथी उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउन सुझाव दिए ।

४ वर्ष अगाडि

सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती,अत्यावश्यक सेवामा लागू नहुने (सूचनासहित)

अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।

४ वर्ष अगाडि

सुनचाँदीको भाउ बढ्यो, सुनको कारोबार प्रतितोला १ लाखभन्दा माथि

सोमबार सुनचाँदीको मुल्य बढेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।

४ वर्ष अगाडि

नेपाल टेलिकमको ‘स्प्रिङ अफर’ लागू, के-के छन् सुविधा, कसरी लिने ?

यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ ।

४ वर्ष अगाडि

पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाको सम्भावना,तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४ वर्ष अगाडि
1 … 1,886 1,887 1,888 1,889 1,890 … 3,733