श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् ।
ग्राहकले सुविधाअनुसार समय तालिका मिलाएर बुक गर्न सक्छन्। सेवा प्रदायक सोहीअनुसार ग्राहकको स्थानमा आइपुग्ने छन्।
काठमाडौं, २७ चैत । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीमा एलसी नखोल्न निर्णय गरेका छन् । राष्ट्र बैंकले मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त...
बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थलगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न...
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका तीन पूर्व अर्थमन्त्रीहरुले अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
गर्मी मौसममा तरबुजा अधिकांशको रोजाइमा पर्ने फल हो र तरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रशस्त मात्रामा पाइन्छ ।
नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्त भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.