‘ए मेरो हजुर ४’को नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आइतवार ८ः३० बजे ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड गरेको हो।

५ वर्ष अगाडि

कतार विश्वकप : नेपालीसहित आप्रवासी कामदारको बलमा कतारले के-के बनायो ?

विश्वकपका लागि कतारले ७ वटा नयाँ रंगशाला निर्माण गरेको छ । एउटा नयाँ विमानस्थल पनि यसै अवधिमा बनेको हो । साथै मेट्रो परियोजना र सडक परियोजनाको काम समेत यसै अवधिमा...

५ वर्ष अगाडि

जयनगर–कुर्था रेल सेवा सञ्चालन, बालबालिकाको हकमा फोटोसहितको परिचयपत्र अनिवार्य

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको...

५ वर्ष अगाडि

निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।

५ वर्ष अगाडि

नेपाल र भारतबीच चार समझदारी पत्रमा हस्ताक्षर, देउवाले मागे थप तीनवटा हवाई रुट

नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।

५ वर्ष अगाडि

सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी,ऊर्जा सहकार्यबारे संयुक्त वक्तव्य

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा दुवै पक्षबीच सीमाको विषय संवादबाट हल गर्नुपर्ने र यस्ता सवालहरूको राजनीतिकरण गर्न नहुने समझदारी भएको छ ।

५ वर्ष अगाडि

त्रिकोणात्मक टी–२० सिरिजः नेपालको अपराजित यात्रा कायमै, मलेसिया बाहिरियो

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले अपराजित यात्रा कायमै राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हो।

५ वर्ष अगाडि

नेपालका १३ जिल्लामा बर्डफ्लू, ८८ हजार पन्छी र ५१ हजार अण्डा नष्ट

बर्डफ्लू भेटिए जिल्लाहरु मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

५ वर्ष अगाडि

स्थानीय वायुको प्रभाव: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

५ वर्ष अगाडि
1 … 1,909 1,910 1,911 1,912 1,913 … 3,733