शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको हो ।
स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरूले अब खल्तीबाट सिधैं आफ्नो बीमा प्रिमियम तिर्न सक्ने व्यवस्था सुरू भएको छ।
सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो ।
आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ...
नयाँ रेकर्ड बनाएर ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।
कम्पनीका अधिकारीहरुले कर्मचारीहरुलाई ई–मेल, हुलाक, कुरियर र टेक्स्ट म्यासेजमार्फत जानकारी गराएको बताइन्छ । यो कम्पनीले विगत २ वर्षमा २० करोड पाउन्ड घाटा व्यहोरेको छ ।
काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।
प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.