रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ।
आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटल खुलेका छन् । विश्वमा यस्तै अनौठा-अनौठा होटल जसले मानवीय कल्पनालाई यथार्थमा परिणत गर्दैछन्।
शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजारसाताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन्।
मेटाले फेसबुक 'रिल्स'मा विज्ञापन समेत थप गर्ने बताएको छ । यसले प्रयोगकर्तालाई पैसा कमाउन समेत सहयोग पुग्ने छ । शुरुमा ब्यानर स्टिकर विज्ञापन हुँदै ओभरले विज्ञापनहरुको परीक्षण गरिने बताइएको छ...
एनएमबी बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि यु–वाह डिजि सेभिंग्स ल्याएको छ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।
वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.