त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने छ ।
निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।
भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र रु. ५१ अर्बभन्दा बढीको कारोबार भएको छ ।
छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको प्रतिवेदन बुझाएको छ ।
काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा सबैभन्दा धेरै २९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१...
व्यवसायीवीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो रहेको उनीहरुको भनाइ छ ।
काठमाडौं, ३ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम...
© 2026 Cloud Patrika. All Rights Reserved.