नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने उल्लेख गरेको छ ।
यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म...
नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुस १८ देखि काठमाडौबाट सुर्खेतको लागि नियमित हवाई उडान शुरु गर्ने भएको छ ।
काठमाडौं, १६ पुस । पछिल्लो २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना...
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ...
कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । कम्पनीका अनुसार आइएमई एपबाट टिकट खरिद गर्नेले मात्र ३० प्रतिशत क्यासब्याक पाउने छन् ।
विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण...
कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।
सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशत कमी हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक...
काठमाडौं, १६ पुस । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन घटना बढेको नेपाल पत्रकार महासंघमा अभिलेखीकरण...
© 2026 Cloud Patrika. All Rights Reserved.