‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक, के-के छ सुविधा ?

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बताए ।

५ वर्ष अगाडि

महिला उद्यमीलाई ७६ अर्ब २८ करोड ऋण प्रवाह

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७३ हजार ७८ जना महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

५ वर्ष अगाडि

उपत्यकामा १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइँदै, यी हुन् खोपकेन्द्र

काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्ध नियमित खोप लगाइने भएको छ।

५ वर्ष अगाडि

स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४३ पैसा

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ र बिक्रीदर १२१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङले जारी गरे १२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङले जारी गरे १२ बुँदे प्रतिबद्धता(पूर्णपाठ)

५ वर्ष अगाडि

१२ दिनमा ५७ देशमा पुग्यो ‘ओमिक्रोन’, कोभिड-१९ विरुद्धका खोप कति प्रभावकारी ?

ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने...

५ वर्ष अगाडि

थप २८० जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १४६ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा २५५ जना र ३००६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

५ वर्ष अगाडि

केएफसीको १३औँ शाखा हेटौंडामा

केएफसीले कोभिड-१९ रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति अपनाउँदै आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

५ वर्ष अगाडि

‘उद्योगलाई व्यवस्थित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक’- मन्त्री झाँक्री

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन।...

५ वर्ष अगाडि
1 … 2,073 2,074 2,075 2,076 2,077 … 3,740