नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८८ र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी-२० विश्वकप २०२१ को 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो ।
पत्रमा सरल र सहज तवरले जाँचपास नहुँदा मालसामानका गाडीहरू क्युमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारीसमेत नरहेको गुनासो व्यापारीहरूबाट आइरहेको जनाइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.