मनसुन सकिएपछि परेको उच्च वर्षाका कारण सिर्जित बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको विहिवारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमै समस्या देखिएको बताएकी हुन् ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।
इटालियन सिरी ‘ए’ क्लब रोमा यूईएफएको नयाँ क्लब प्रतियोगिता कन्फेरेनस लिगको एक प्रमुख दाबेदार टिम हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो...
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले...
अल्छी व्यक्तिले आफूलाई सुधार्ने मौका कहिल्यै पाउँदैन । उसले नयाँ सिर्जना गर्दैन । आफूभित्र रहेको सिर्जनशीलताको क्षमतालाई नाश गर्छ । र, जुन व्यक्ति अल्छी छ, त्यो व्यक्ति अस्वस्थ हुन्छ ।...
काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३...
कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।
विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.