नेपालका तीन जिल्लामा पूर्ण खोप,असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई लगाउने लक्ष्य

कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए।

५ वर्ष अगाडि

स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा, वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य...

५ वर्ष अगाडि

लिग वान: पीएसजीको लगातार सातौं जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा जित निकालेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितमा दुवै खेल अचरफ हाकिमीले गरेका थिए...

५ वर्ष अगाडि

साहस ऊर्जाको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ?

काठमाडौं, ६ असोज । साहस ऊर्जा लिमिटेडले सार्वजनिक गरेको साधारण शेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री एनआईबिएल...

५ वर्ष अगाडि

यी हुन् विश्वका ५ ठूला शेयर बजार, नेपालको बजार पुँजीकरण कति ?

पछिल्लो समय विश्वभरी नै शेयर बजारमा तीव्र उछाल आएको छ । जसमा कोरोना संक्रमणलाई एक मुख्य कारण मानिन्छ । महामारीका कारण अन्य क्षेत्रमा सुस्ताउँदा शेयर बजारमा भने लगानीकर्ताहरु झुम्मिए ।

५ वर्ष अगाडि

थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त

काठमाडौं, ६ असोज । पछिल्लो २४ घण्टामा देशभर १४७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर...

५ वर्ष अगाडि

विकास बैंकहरुले एक सातामै गरे साढे ५ अर्ब ऋण लगानी, निक्षेप संकलन सुस्त

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (भदौ २६–असोज १ गते) मात्र विकास बैंकहरुले ५ अर्ब ५१ करोड ८० रुपैयाँ कर्जा लगानी गरेका छन् ।

५ वर्ष अगाडि

वायुसेवा प्रदायकको पर्वतीय उडान: एउटा टिकट किन्दा अर्को सित्तैमा, कुनको कति छ मूल्य ?

शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान शुरु गरेका छन् ।

५ वर्ष अगाडि

बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउ नपाउने

काठमाडौं । चिनियाँ भर्सनको टिकटक (डोउविन) ले ‘युथ मोड’ सार्वजनिक गरेसंगै बालबालिकाले टिकटकमा बिताउने समयमा नियन्त्रण हुने भएको छ । यो फिचरमार्फत् बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने...

५ वर्ष अगाडि

दिनमा तीन पटक ब्रस गर्दा हृदयघातको जोखिम पनि कम

काठमाडौं । दिनमा तीन पटक ब्रस गर्दा हृदयघातको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । यूरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डिओलोजीमा प्रकाशित अनुसन्धानका अनुसार दिनको तीन पटक ब्रस गर्ने मानिसहरूमा...

५ वर्ष अगाडि
1 … 2,167 2,168 2,169 2,170 2,171 … 3,740