विद्युत प्रणाली स्तरोन्नतिको लागि १२ अर्ब ७६ करोड ऋण सहायता

युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।

६ वर्ष अगाडि

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष ठहर

श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको...

६ वर्ष अगाडि

सेयर बजार: २६ अंकले नेप्से बढ्दा,१ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, २ माघ । केही समययता सकरात्मक देखिएको सेयर बजार बिहीबार २६ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से २.२ प्रतिशत अर्थात २६ अंकले बढेर बन्द भएको छ ।...

६ वर्ष अगाडि

विषालु बिच्छीको तस्करी, २ सय बिच्छीसहित चिनियाँ पक्राउ

काठमाडौं । मान्छेका सोख अनौठा हुन्छन् । त्यस्तै सोख पाल्ने एक चिनियाँ नागरिक श्रीलंकामा पक्राउ परेका छन् । झोलामा २ सय ओटा जिउँदा बिच्छी हालेर तस्करी गर्ने क्रममा उनलाई प्रहरीले...

६ वर्ष अगाडि

मोवाइल छिटो चार्ज गर्ने तरिका

काठमाडौं । मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्ज गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। मोवाइल फोनको ब्याट्री चार्ज गरिरहेको मानिसले जब...

६ वर्ष अगाडि

यसरी हुँदैछ उपत्यका जाम मुक्त !

योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण...

६ वर्ष अगाडि

सस्तो खुवाउन होडबाजी : ५ रुपैयाँमा पेटभरी खाना, कतै निःशुल्क

पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने...

६ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाइलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । सोही उजुरीअनुसार अदालतले गिरीलाई...

६ वर्ष अगाडि

नेप्सेमा सूचीकृत कम्पनीको संख्या वृद्धि, डिम्याट खाता खोल्ने १६ लाख नाघे

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना...

६ वर्ष अगाडि

दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव’ सम्पन्न

दोधारा,२ माघ । दोधारा चाँदनीमा माघी मिलन महोत्सव–२०७६ सम्पन्न भएको छ् । माहाकाली नगरपालिका वडा नं। ७ स्थित रहेको बौद्ध बिहार संरक्षण केन्द्रमा आज भब्यताको साथ माघी मिलन महोत्सव सम्पन्न...

६ वर्ष अगाडि
1 3,262 3,263 3,264 3,265 3,266 3,684