बर्दियामा आगलागी, तीन बालबालिकासहित एकै घरका चार जनाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

३ वर्ष अगाडि

हमासले छाड्यो १३ इजरायली र १२ थाइ नागरिक, विपिन ‘नियन्त्रणमै’

थाइ नागरिकसँगै नेपालका विपिन जोशी पनि हमासद्वारा बन्धक बनेको इजरायली सेनाले जनाएको छ । तर, उनलाई भने हमासले छाडेको छैन । उनलाई अर्काे चरणमा छाड्ने बताइएको छ ।

३ वर्ष अगाडि

हमास–इजरायल द्वन्द्व : बेरोजगारी दर ७० प्रतिशत पुग्यो

गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएका छन्। प्यालेस्टिनी श्रममन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, ‘हामीले...

३ वर्ष अगाडि

तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब १ हजार २०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

३ वर्ष अगाडि

जीवित श्रीमानको मृत्युदर्ता बनाइ श्रीमतीलाई एकल भत्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रीमानले...

३ वर्ष अगाडि

‘बल्खुमा हाहाहुहु गर्ने भनेपछि ५-७ हजार मानिस यसो हेर्न आए होलान्, सरकार थर्कमान छ’

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बल्खुमा हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आएका मानिस देखेर नै सरकार डराएको टिप्पणी गरे ।

३ वर्ष अगाडि

जाजरकोट भूकम्पमा पाँच वर्षमुनिका १६ हजार बालबालिका प्रभावित

काठमाडौं । जाजरकोट भूकम्पले पाँच वर्षमुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड...

३ वर्ष अगाडि

‘धरपकड र दमनले समस्या समाधान हुँदैन, सरकारले आफूलाई सच्याओस्’ राप्रपा

तीनकुनेमा प्रदर्शन गर्न गइरहेका दुर्गा प्रसाईंका समर्थकलाई धमाधम पक्राउ गरिरहेकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाएका छन्।

३ वर्ष अगाडि

एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता, वित्त व्यवस्थापन प्राथमिकतामा

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण...

३ वर्ष अगाडि

बागमती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट

दीपेश श्रेष्ठले दुई विकेट लिँदा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतिश जिसीले समान एक विकेट लिए । यसअघि बागमतीले पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स क्लब रातोविरुद्ध १०९...

३ वर्ष अगाडि
1 1,013 1,014 1,015 1,016 1,017 3,710