टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न...
काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ११:३७ बजे बझाङ केन्द्र भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का...
इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो र तस्बिरमा एक नेपाली र एक थाइल्याण्डका नागरिकलाई सारिएको देखिएको सीएनएनले जनाएको छ ।
महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो ।
भारतका चर्चित ब्याटर विराट कोहली आईसिसी विश्वकप २०२३ को 'प्लेयर अफ द टुनामेन्ट' घोषित भएका छन् ।
नेपाली टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट बाहिरिएको छ ।
नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले शतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ९५ बलमा १०० रन जोडेका हुन्। यसक्रममा उनले १४ चौका र...
© 2026 Cloud Patrika. All Rights Reserved.