हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओ सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले आज (आइतबार)देखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

३ वर्ष अगाडि

कोशीमा बजेट शून्यताको स्थिति अन्त्य, प्रदेश प्रमुखले जारी गरे अध्यादेश

कोशी प्रदेशमा बजेट शून्यताको स्थिति अन्त्य भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेसँगै कोशीमा बजेट शून्यताको स्थिति अन्त्य भएको हो।

३ वर्ष अगाडि

सानिमा इक्विटी फण्डको लाभांश घोषणा

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

३ वर्ष अगाडि

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

माण्डु हाइड्रोपावरको प्राथमिक साधरण शेयर(आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।

३ वर्ष अगाडि

विश्व बजारमा चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा

प्रमुख निर्यातक भारतले केही धानको विदेशमा बिक्री प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ।

३ वर्ष अगाडि

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय...

३ वर्ष अगाडि

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, दक्षिणी प्रान्तमा बढी मानवीय क्षति

मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। २ हजार भन्दा बढी घाइते भएका छन्।

३ वर्ष अगाडि

‘भयानक’ भूकम्पले यस्तो देखियो मोरक्को, दुर्गम गाउँमा अकल्पनीय विनाश (फोटोफिचर)

विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

३ वर्ष अगाडि

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पक्राउ परेका छन् । शनिबार भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल...

३ वर्ष अगाडि

अब बैंकहरूले स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न पाउने

काठमाडौं । वाणिज्य बैंकहरूले अब स्थानीय तहको ६० प्रतिशत पैसालाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्रालयले आइतबारदेखि स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने व्यवस्था गरेको हो...

३ वर्ष अगाडि
1 1,108 1,109 1,110 1,111 1,112 3,712