अन्तरिम आदेश खारेज भएसँगै मिडिया हबलाई थप शुल्क उठाउन बाटो खुल्ला भएको छ । योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले तीन विकेटले विजयी भएको हो । यो सँग अन्तर्राष्ट्रिय सिरिज १-१ बराबरीको अवस्थामा पुगेको छ ।
गत वर्षको तुलनामा यस आवको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
तथ्यांक अनुसार असोजसम्ममा संघीय सरकारले पुँजीगत खर्च १९ अर्ब ६८ करोड खर्च गरेको हाे।
नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये गत वर्ष असारमा नेपाल राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ०१ अर्ब ६० करोड पुगेको...
नेपालमा पछिल्लो तीन महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेको हो ।
तेस्रो पटक गच्छदार र चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ को निर्वाचनमा झिनो मतले जितेका गच्छदार यो निर्वाचनमा पनि जित हासिल गर्ने दाउमा छन्। भने, अघिल्लो निर्वाचनको हार जितमा बदल्ने...
विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा नेपालको वनक्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ मिलियन अमेरिकी डलर (करिब रु. ५८ करोड) को अनुदान सम्झौता गरिएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.