तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।

४ वर्ष अगाडि

वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक विदा

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछ गृहमन्त्रालयले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

अब गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण

श्रम स्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता, देशकै ठूलो बैंक बन्दै

बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल...

४ वर्ष अगाडि

निर्वाचनका लागि २० अर्ब विनियोजन, प्रति मतदाता १ हजार ११४ रुपैयाँ खर्च

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव खर्च दोब्बरले बढेको छ । स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने २० अर्ब...

४ वर्ष अगाडि

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।

४ वर्ष अगाडि

एकदिवसीय सिरिजः नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

२६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से)२१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै, अन्तरिम आदेशलाई निरन्तरता

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

४ वर्ष अगाडि
1 1,588 1,589 1,590 1,591 1,592 3,725