नागरिकता विधेयक मतदान मार्फत हुबहु पारित, राष्ट्रपतिको सुझाव अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो।

४ वर्ष अगाडि

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा डाक्टर थपिए,स्वास्थ्य क्षेत्रमा फड्को मार्ने विश्वास

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा नगरपालिका कार्यालयको कोषबाट २ जना, निकसाइमन इन्स्टिच्युटबाट एक जना र नेपाल सरकारबाट एक जना डाक्टर गरि ४ जना डाक्टर कार्यरत रहने भएका छन् ।

४ वर्ष अगाडि

ट्राफिक प्रहरीको विशेष: चेकिङ १ सय १४ जना कलेजका विद्यार्थी कारवाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारवाहीमा परेका छन् ।

४ वर्ष अगाडि

नागरिकता विधेयक पारित गर्न मत विभाजन हुँदै

नेकपा एमालेले नागरिकता विधेयकमाथि मत विभाजन माग गरेपछि संसद्मा मत विभाजनमार्फत नै विधेयक पारित गरिने भएको छ ।

४ वर्ष अगाडि

एनएमबि बैंकले ल्यायो विशेष सुविधायुक्त ‘स्मार्ट नारी बचत खाता’

एनएमबि बैंकले महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ ।

४ वर्ष अगाडि

थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘मिल्क बैंक’ सञ्चालन हुँदै, शुक्रवार उद्घाटन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र ‘ह्युमन मिल्क बैंक’ सञ्चालनमा आउने भएको छ ।

४ वर्ष अगाडि

नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमितिः अध्यक्षमा शिवकुमार अग्रवाल

नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

४ वर्ष अगाडि

टेलिकमले ल्यायो अफरसहितको ‘इण्डिया भ्वाइस प्याक’, यसरी गर्नुहोस प्रयोग

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि
1 … 1,698 1,699 1,700 1,701 1,702 … 3,729