एक वर्षमा नेपालबाट घुम्न र विदेश पढ्न जानेहरुले १ खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि असारमसान्त सम्म पढ्नको लागि विदेश जाने...
साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ ।
काठमाडौं, १ भदौ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत...
काठमाडौं १ भदौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बाउन्न (५२)औं बैठकले भट्टराईलाई सिइओ नियुक्त गरेको...
एलन मस्कले आफूले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड पीएलसी किन्न जाँदैछु भन्ने कुरामा मजाक गरेको बताए ।
कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष भदौ १ गते बुधबार पुष्करले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।
दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–पोखरा रुटमा पुनः उडान भर्ने भएको छ ।श्रीले यही भदौ ५ गतेदेखि यस रुटमा दैनिक दुई उडान गर्ने भएको हो ।
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।
यो भेरियन्ट भारतमा जुलाईमा द्रुत रूपमा बढ्न शुरु भएको थियो त्यसपछि एसिया र युरोप लगायत २० वटा देशहरूमा फैलिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.