मौसम पूर्वानुमान: आगामी तीन दिन कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

४ वर्ष अगाडि

जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितलगायतमा समस्या छ ? यसो गर्नुहोस्

राष्ट्रिय भूमि आयोगले मंगलवार एक सूचना जारी गर्दै जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन आग्रह गरेको हो ।

४ वर्ष अगाडि

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण, यस्तो छ आयातको विवरण

देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार ७३३ सवारी दुर्घटना, १९१ जनाको मृत्यु

काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन्...

४ वर्ष अगाडि

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताएका थिए ।

४ वर्ष अगाडि

अवैध रुपमा भित्रने मोबाइल नियन्त्रण गर्न भदौ ३० देखि ‘एमडीएमएस’ औपचारिक रुपमा लागू हुँदै

नेपालमा भदौ ३० देखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रुपमा कार्यान्वयनमा आउने भएको छ ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले फेरि भन्यो-‘क्रिप्टोकरेन्सी,नेटवर्क मार्केटिङ र हाइपर फण्ड गैरकानूनी, कारोबार गरे तत्काल कारवाही गर्छौं’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

४ वर्ष अगाडि

त्रिकोणात्मक प्रेमको संघर्ष देखाइएको ‘बाबरी’को ट्रेलर (ट्रेलरसहित)

चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

४ वर्ष अगाडि

थप ८८८ जनामा कोरोना पुष्टी, ४७४ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि
1 … 1,705 1,706 1,707 1,708 1,709 … 3,731