‘बीमा विद्येयक २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्मा ४ वर्षअघि दर्ता गरिएको उक्त विधेयक आइतबार प्रतिनिधसभाको बैंठकले बहुमतले पारित गरेको हो ।
शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २७.९२ अंकले घटेर २०१०.१ विन्दुमा झरेको हो ।
सरकारले सवारी लाइसेन्सको ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय...
‘काठमाडौंका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ सांसद भट्टराईले भने, ‘यदि तपाईं यो...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा साताको कारोबारको पहिलो दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।
भारतीय शेयर बजारका बादशाह मानिने राकेश झुनझुनवालको अल्पायुमै निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुख...
आगामी निर्वाचनमा निर्वाचन आयोगका तर्फबाट करीव १० अर्ब रुपैयाँ खर्च हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व...
देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई...
सम्पन्न अन्य खेलमा सेल्टा भिगो र स्पानोयल २-२ गोलको बराबरीमा रोकिँदा भिल्लारियलले रियल भाल्लाडोलिडलाई ३-० गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.