तीखो वस्तुले कान कोट्याउँदा घातक रोगको सम्भावना उच्च, यी हुन् सफा गर्ने सुरक्षित तरिका

मानिसहरु प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।

५ वर्ष अगाडि

‘बैकिङ प्रणाली नै तरलताको चापबाट गुज्रिरहेको छ, केही समय धैर्य गरौँ’- कामु गभर्नर

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन्।

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने इमर्जिङ नेपाल र राष्ट्र उत्थानका लगानीकर्ता

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

‘निजी क्षेत्रलाई विकास साझेदारको रूपमा हेरिएन्’- अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजश्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेको बताएका छन् ।

५ वर्ष अगाडि

ट्वीटरको बोर्डमा एलन मस्क नबस्ने

साथै उनले मूल्य घटाउने, विज्ञापनमा प्रतितबन्ध लगाउने र क्रिप्टोकरेन्सी डोजेकोइनमा भुक्तानी दिने विकल्पसहित ट्वीटरको ब्लु प्रिमियम सदस्यता सेवालाई परिवर्तन गर्न सुझाव दिएका थिए ।

५ वर्ष अगाडि

गठबन्धनको संयुक्त अपील-‘अवस्था अनुसार चुनावी तालमेल, आपसी सहकार्य निरन्तर’

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका हुन् ।

५ वर्ष अगाडि

लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कतिमा हुँदैछ कारोबार ?

साताको दोस्रोदिन सोमबार कारोबार खुले लगत्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य बढेको छ ।

५ वर्ष अगाडि

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने ।

५ वर्ष अगाडि

वैशाखमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय

वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।

५ वर्ष अगाडि

१५ अर्ब २५ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो...

५ वर्ष अगाडि
1 … 1,902 1,903 1,904 1,905 1,906 … 3,739