सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।
फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ६ः०६ बजेसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।
रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको...
नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC) काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ १०० अल्ट्रा म्याराथन हङकङले मिक्स म्याच सोसाईटी मार्फत नगद रु.तीन लाख सोह्र हजार रुपैया सहयोग गरेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार अपरान्ह काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.