आउँदा महिनामा उच्च मूल्यवृद्धि हुने प्रक्षेपण, तीन महिनामा ८ र एक वर्षमा १० प्रतिशत मूल्य बढ्ने

आउँदो तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने प्रक्षेपण छ ।

५ वर्ष अगाडि

मेटाभर्सका लागि डिस्नीमा नयाँ कार्यकारी नियुक्त

इन्टरटेन्मेन्ट जायन्टको रुपमा परिचित अमेरिकी कम्पनी डिस्नीले मेटाभर्सकै लागि नयाँ कार्यकारी नियुक्त गरेको छ ।

५ वर्ष अगाडि

थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

अधिकांश मानिसलाई ४ कारणले हुन्छ मधुमेह, ख्याल गर्नुहोस्…!

मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।

५ वर्ष अगाडि

इमर्जिङ नेपालको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

५ वर्ष अगाडि

शेयर बजारमा एमसीसी अलमलको प्रभाव, दोहोरो अंकले घट्यो नेप्से

पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

५ वर्ष अगाडि

क्यान महासंघको सहकार्यमा नि:शुल्क सीपमूलक तालिम, कसरी दिने आवेदन ?

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले नि:शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ ।

५ वर्ष अगाडि

यसरी तिर्नुहोस् डिजिटल वालेट ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।

५ वर्ष अगाडि

नेपाल बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गर्दा एक तोला सुन उपहार

बैंकको आदर्शनगर शाखामा फागुन २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार के.सी.लाई हस्तान्तरण गरेका थिए ।

५ वर्ष अगाडि

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ । संघले बुधबार सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार आगामी चैत ७ र ८ मा हुने चुनाव हुने भएको छ...

५ वर्ष अगाडि
1 … 1,976 1,977 1,978 1,979 1,980 … 3,740