नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्। संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

५ वर्ष अगाडि

कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् ।

५ वर्ष अगाडि

काठमाडौंका मेयरको साढे चार वर्ष: के- के भयो उपलब्धि ?

उनले यो अवधिमा १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान,१०.७९ ब्लक छाप्ने,४.८९ किमी ढुङगा छाप्ने,२२६.४ किमी सडक मर्मत,१८.३४ किलोमिटर ढल निर्माण गरिएको उल्लेख गरेका छन्।

५ वर्ष अगाडि

मिथिला लघुवित्तको लाभांश घोषणा

काठमाडौं, २६ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत आवको वितरण योग्य...

५ वर्ष अगाडि

अमेरिकी डलरको भाऊ १७ महिनाकै उच्च, एक डलर बराबर १२१.५३ रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ५३ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १...

५ वर्ष अगाडि

यी हुन् कांग्रेसका उम्मेदवार, आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्र मार्फत गर्नु पर्नेछ।

५ वर्ष अगाडि

रोनाल्डोको निर्णायक गोलले म्यान्चेष्टर युनाइडेट पाँचौ स्थानमा उक्लियो

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।

५ वर्ष अगाडि

शनिवार काठमाडौं उपत्यकामा यो वर्षकै चिसोदिन

मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहानको तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

५ वर्ष अगाडि

मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।

५ वर्ष अगाडि

विदेशी लगानी प्रतिबद्धता दोब्बर बढ्यो, उर्जा क्षेत्रमा आकर्षण

विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।

५ वर्ष अगाडि
1 … 2,073 2,074 2,075 2,076 2,077 … 3,743